Live on
Your Voice, Your Power
काठमाडौं - नितेश तिवारीद्वारा निर्देशित रामायण अहिले यसको भव्यता, विशाल स्तर, असाधारण कलाकारको जमघट र अत्यधिक उत्पादन बजेटका कारण निकै चर्चा बटुलिरहेको छ। धेरैजसोले यस फिल्मको बजेटबारे अड्कल गरिरहेका बेला निर्माता नमित मल्होत्राले पहिलोपटक खुलस्त धारणा सार्वजनिक गरेका छन्। हालै प्रखर गुप्तासँगको एक पोडकास्ट अन्तर्वार्तामा मल्होत्राले रामायण आफ्नो जीवनकै सबैभन्दा महत्त्वपूर्ण प्रोजेक्ट भएको भन्दै भावुक…