बलिउड/हलिउड Archives | Page 6 of 188 | Khabarhub Khabarhub

अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ?

काठमाडौं – ‘द कपिल शर्मा शो’को टिमले टेलिभिजनबाट विश्राम लिएर ‘ओटीटी प्ल्याटफर्म’ नेटफ्लिक्समा ‘द ग्रेट इन्डियन कपिल शो’ सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम ‘कमेडी नाइट्स विथ कपिल’को विस्तारित रुप हो । सुरुमा कपिलले ‘कमेडी नाइट्स विथ कपिल’ चलाउँथे ।त्यसपछि अर्को टेलिभिजनमा च्यानलमा ‘द कपिल शर्मा शो’ चलाउन थाले । टेलिभिजनबाट ओटीटीमा पुग्दा कपिलले…