बलिउड/हलिउड Archives | Page 60 of 189 | Khabarhub Khabarhub

पापराजीबाट बच्न छातामा लुके शाहरुख

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता शाहरुख खान छोरा आर्यन खान लागुऔषध मुद्धामा जोडिएपछि फ्यान र पापराजीबाट बचेर हिँड्न थालेका छन् । यस्तै दृश्य आइतबार मुम्बईको एक प्राइभेट एयरपोर्ट बाहिर देखियो । जब शाहरुख पापराजीबाट बच्न कालो छातामा लुकेर गाडीभित्र पसे । बलिउड पापराजी विरल भयानीले आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एयरपोर्ट बाहिरको एक भिडियो राखे । जहाँ…