बलिउड/हलिउड « Khabarhub

शाहरुखको मन्नतमा ‘सर्च अपरेसन’को तयारी

मुम्बई(आजतक)–अभिनेता शाहरुख खानका छोरा आर्यनसहित आठ व्यक्तिलाई मुम्बईको एक क्रुजको रेव पार्टीमा लागुऔषधको प्रयोग गरेको आरोपमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले पक्राउ गरेपछि एनसीबीले छापामार्ने अभियान तिब्र बनाएको छ । मुम्बईले आरोपितको घरमा सर्च अपरेसनलाई तिब्र गतिमा अगाडि बढाइरहेको छ । एनसीबीका अनुसार लागुऔषध दुव्र्यसनको आरोपमा पक्राउ गरिएपछि एनडीपीएस कानूनमा हरेक आरोपीको घरमा अनुसन्धान गर्नुपर्ने प्रावधान छ…