Live on
Your Voice, Your Power
मुम्बई(बीबीसी)– फिल्म अभिनेत्री शिल्पा शेट्टीका पति एवं व्यवसायी राज कुन्द्रालाई मुम्बईको मुम्बई उच्च अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको छ । मुम्बई प्रहरीले राजलाई पोर्नोग्राफी फिल्म बनाएको र एपमार्फत प्रचार गरेको आरोपमा गत जुलाई २२ मा पक्राउ गरेको थियो । अदालतले राजसँगै रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । मुम्बई…