बलिउड/हलिउड Archives | Page 71 of 183 | Khabarhub Khabarhub

सेल्फी खिच्दा मोडल सोफियाको निधन

हङकङ(दैनिक जागरण)– सेल्फीको लत कति खतरनाक हुन्छ भन्ने कुराको अन्दाज लगाउन सकिँदैन । हङकङकी एक प्रख्यात मोडल सोफिया चेउङ यस्तै सेल्फी लतको शिकार बनेकी छन् । यी ३२ वर्षीया सामाजिक सञ्जाल अभियन्ताले आफ्नो फ्यानलाई प्रभावित गर्नका लागि अग्लो स्थानमा गएर सेल्फी लिँदा लडेर ज्यान गुमाएकी छन् । सोफिया गत साताको शनिबार आफ्नो साथीहरुसँग हङकङको हा…