बलिउड/हलिउड « Khabarhub

शाहरुखको करियर बचाउन एक्सन सिक्दै दीपिका

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता शाहरुख खान हालका दिनमा आफ्नो नयाँ फिल्म ‘पठान’का कारण चर्चामा छन् । उनका फ्यान शाहरुखको यो एक्सनपूर्ण फिल्मलाई लिएर निकै उत्साहित छन् । फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सनपूर्ण दर्शकले हेर्न पाउनेछन् । यसका लागि उनले निकै कडा किसिमको प्रशिक्षण लिइरहेकी छन् । बलिउडको कुनै फिल्ममा दीपिका पहिलोपटक एक्सनप्याक्ड अवतारमा देखिन लागेकी…