Live on
Your Voice, Your Power
काठमाडौं - गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको मृत्युको कारण परिवारले गोप्य राखेको थियो । मुकुलका दाइ राहुल देव बलिउडका चर्चित खलनायक हुन् । मिडियाले उनलाई भाइको कारणबारे सोध्दा पनि चुप बसे । परिवार चुप बसेपछि उनको मृत्युबारे विभिन्न अड्कलबाजी सार्वजनिक हुन थाले । उनको मृत्युको कारण…