Live on
Your Voice, Your Power
मुम्बई–बलिउडका लागि सम्भवता यो वर्षकै सबैभन्दा ठूलो खबर शुक्रबार धर्मा प्रोडक्सनबाट आएको छ । कारण र बेकारण चर्चामा आइरहन चाहने अभिनेता कार्तिक आर्यनका लागि यसपटकको चर्चा निकै महंगो परेको छ । अमर उजालामा प्रकाशित समाचार अनुसार धर्मा प्रोडक्सनको निर्माणाधिन फिल्म ‘दोस्ताना २’बाट कार्तिकलाई निकालिएको छ । धर्माले कार्तिकका लागि आफ्नो ढोका सदा बन्द भएको घोषणा…