Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– हालै सम्पन्न बंगाल विधानसभा चुनावको समयमा भड्काउने किसिमको भाषण दिएको आरोपमा कोलकाता प्रहरीले बुधबार दिग्गज बलिउड अभिनेता तथा भाजपा नेता मिथुन चक्रवर्तीलाई सोधपुछ गरेको छ । उनलाई उत्तर कोलकाताको मानिक तल्ला थानाका अधिकारीहरुले बिहान १० बजेर २० मिनेटदेखि करिब ४५ मिनेटसम्म भर्चुअल माध्यमबाट सोधपुछ गरेको हो । पुणेमा रहेका मिथुनले बुधबार आफ्नो ७१…