Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता अजय देवगन ‘मे डे’, ‘भुजः द प्राइड अफ इण्डिया’सहित केही अन्य प्रोजेक्टमा व्यस्त छन् । गत महिना अजयले कार्थी स्टारर फिल्म ‘कैथी’को रिमेक गर्ने घोषणा गरेका थिए । फिल्म ‘कैथी’ बक्सअफिसमा सफल फिल्म हो । व्यावसायिक सफलतासँगै यो फिल्मले गीत बिनाको फिल्ममा पनि महिला पात्रले सशक्त अभिनय गर्न सक्छ भन्ने प्रमाणित…