Live on
Your Voice, Your Power
मुम्बई– अभिनेता शाहरुख खान र निर्देशक सञ्जय लिला भन्सालीले दुई दशक अघि फिल्म ‘देवदास’मार्फत आफ्नो दमदार प्रस्तुति देखाइसकेका छन् । ‘देवदास’पछि यो जोडी कुनै पनि फिल्ममा सहकार्य गरेनन् । बलिउड हंगामाले चाँडै नै शाहरुख र सञ्जय नयाँ फिल्ममा सहकार्य गर्ने आफ्नो समाचारमा उल्लेख गरेको छ । सञ्जयले शाहरुखलाई फिल्म ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’का लागि प्रस्ताव…