बलिउड/हलिउड « Khabarhub

‘आदिपुरुष’मा सैफको दस शिर

मुम्बई– बलिउड अभिनेता सैफ अली खान फिल्म ‘आदिपुरुष’लाई लिएर यतिबेला चर्चामा छन् । यो फिल्ममा उनी रावण चरित्रमा देखिँदैछन् । आफ्नो भूमिकालाई लिएर उनी निकै उत्साहित छन् । हालैको एक अन्तरवार्तामा उनले फिल्मको चरित्रका बारे खुलेर कुरा गरेका छन् । दैनिक जागरणका अनुसार फिल्म कम्पेनियनलाई दिएको अन्तरवार्तामा आफ्नो चरित्रको विविध पक्षबारे उनले बोलेका छन् ।…