समीक्षा Archives | Page 4 of 5 | Khabarhub Khabarhub

‘आमा’ समीक्षा : मध्यमवर्गीय परिवारको जीवन्त चित्रण

काठमाडौं – म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ विश्वविख्यात छ । आमामाथि लेखिएको यो उपन्यास उनका लोकप्रिय कृतिमध्ये एक मानिन्छ । आमामाथि विश्वभर कैयन् कृति लेखिएका छन् । थुप्रै चलचित्र र डकुमेन्ट्री बनेका छन् । आमा शब्द आफैमा प्रिय छ । यतिबेला निर्देशक दीपेन्द्र के खनालले ‘आमा’ चलचित्रमार्फत आमाप्रतिको आत्मीयता देखाउने प्रयास गरेका छन् । उनले यो…