Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली फिल्म ‘वीरविक्रम’बाट नेपाली रजतपटमा पाइला चालेकी अभिनेत्री दिया पुनले सगरमाथा आरोहण गर्ने भएकी छन् । उनले यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी छन् । बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत रहँदा दियाले त्यहाँका सहकर्मीको मानसिक स्वास्थ्यलाई नजिकबाट नियालेकी थिइन् । निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेकी उनले नर्सहरुको मानसिक स्वास्थ्यमा…