सिनेमा « Khabarhub

धमाधम हुँदैछ ‘परदेशी २’ को छायांकन

काठमाडौं – कोरोना भाइरस फैलिन सक्ने भन्दै नेपालमा गरिएको लकडाउनका कारण लामो समय रोकिएको फिल्म ‘परदेशी २’ को छायांकन यतिबेला धमाधम भइरहेको छ । दिलिप रायमाझी, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतका कलाकारको शीर्ष भूमिका रहने यो फिल्मको एक दिनको छायांकन चितवनमा गरेर निर्माण टिम काठमाडौं फर्किएको छ । यसअघि फिल्मको छायांकन पाल्पाका विभिन्न…