Live on
Your Voice, Your Power
काठमाडौं–अभिनेता राजेश हमालले ‘मन बुढो भएन’ बोलको गीत गाएका छन् । हमालले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा यो गीत गाएका हुन् । गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगरस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतकार तथा संगीतकार शर्माले अभिनेता…