सिनेमा « Khabarhub

ट्रेलरमा आयो ‘चपली हाइट ३’

काठमाडौं– आगामी पुष २ गते रिलिज मिति तोकिएको फिल्म ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशन रहेको ट्रेलरमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापालगायतका कलाकारलाई प्राथमिकता दिइएको छ । प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला,…