सिनेमा « Khabarhub

आज विवाह गर्दै सुदर्शन र सुप्रिया

काठमाडौं– एक महिना अघि इन्गेजमेन्ट गरेका निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटवालको जोडीले आज विवाह गर्दैछन् । उनीहरुले नक्सालस्थित आरण्य बुटिक होटलमा विवाह गर्न लागेका हुन् । निर्देशक सुदर्शनले भदौ २१ गते आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुप्रियासँग औठी साटासाट गरेका थिए । सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिय एपीवान टेलिभिजनकी…