Live on
Your Voice, Your Power
काठमाडौं-चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । ‘हजार जुनीसम्म’ फिल्मबाट प्रसंसा बटुलिरहेका आर्यन सिग्देलले यो फिल्मबाट अझै बढी दर्शकको मन जित्ने दाबी गरेका छन् । चलचित्रमा आफ्नो भूमिका विदेशबाट देश र राष्ट्रियता सम्झेर देश फर्किने युवाका रुपमा रहेको भन्दै युवाको देशप्रेमलाई चलचिमा समेटिएको बताए । सिग्देलले भने, ‘फिल्मको पोस्टर हेरेर नै धेरै…