Live on
Your Voice, Your Power
काठमाडौं – अनमोल केसीको फिल्म ‘एन्टी हिरो’ मा जसिता गुरुङ अनुबन्ध भएकी छिन् । बुधवार फिल्मका निर्माता भुवन केसीले जसितालाई अनमोलको अपोजिटमा अनुबन्ध गरेका हन् । एक्सन लभस्टोरी जनरामा निर्माण हुने यो फिल्ममा भारतीय निर्देशकको निर्देशन रहने जनाइएको छ । भुवन केसीका अनुसार फिल्मको छायांकन आउँदो वैशाखबाट थालिनेछ । साथै फिल्ममा भुवनले पनि शीर्ष भूमिका…