Live on
Your Voice, Your Power
‘बल्छी धुर्बे’ नामक फिल्म बन्ने भएको छ । हास्यश्रृङ्खला ‘मेरी बास्सै’ मा मरिचमान श्रेष्ठले ‘बल्छी धुर्बे’ को चरित्र निर्वाह गर्ने कारणले यो नाम चर्चित छ । लुम्बिनी मुभी मेकरले निर्माण गर्न लागेको यो फिल्मको राजधानीमा शुभमुहूर्त पनि गरिएको छ । निर्माण टिमका अनुसार फिल्ममा आश्मा तिवारी, प्रेरण बोहरा, दीपक घिमिरे, अर्चना सुवेदी, सुरेन्द्र बराल लगायतका…