Live on
Your Voice, Your Power
काठमाडौं – नायिका मिरुना मगरले अभिनय गरेका फिल्म व्यावासायिक रुपमा सफल छैनन् । तर उनले ब्याक टु ब्याक फिल्म पाएकी छिन् । हालै रिलिज भएको फिल्म ‘चच हुई’ बाट उनलाई धेरै आशा थियो । तर, यो फिल्म पनि फ्लप हुनबाट बचेन । ‘चच हुई’ भन्दा अघि मिरुनाले अभिनय गरेको फिल्म ‘साइनो’ प्रदर्शन भएको थियो ।…