सिनेमा « Khabarhub

‘म यस्तो गीत गाउँछु २’ मा हेर्नुस् पल र पूजाको जोडी (तस्वीरमा)

काठमाडौं – लभस्टोरी फिल्म मेकिङमा छुट्टै छाप छोड्न सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भइरहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को सेटबाट केही तस्वीर सार्वजनिक गरिएका छन् । ती तस्वीरमा फिल्मका शीर्ष कलाकार पल शाह र पूजा शर्मालाई देख्न सकिन्छ । संगीतकार अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘तिम्रो घरको वरिपरि’ बोलको गीत छायांकनका क्रममा…