सिनेमा Archives | Page 145 of 161 | Khabarhub Khabarhub

‘जात्रै जात्रा’ मा टिजरका दृश्य किन राखिएन ?

काठमाडौं – सिनेमा घरमा कमालको व्यापार गरिरहेको चलचित्र ‘जात्रै जात्रा’ फिल्म छायांकनमा जानुपूर्व नै चर्चामा थियो । किनकि, यसको पहिलो भाग पनि हिट भएको थियो । सामान्य कथालाई रोचकताका साथ प्रस्तुत गरिएको यो फिल्मले छायांकनको घोषणासँगै टिजर सार्वजनिक गरेको थियो । टिजरमा असनको बजारमा फिल्मका तीन शीर्ष पात्र भागिरहेको देख्न सकिन्छ । यस्तै दोस्रो टिजरमा…