सिनेमा Archives | Page 148 of 154 | Khabarhub Khabarhub

अमेरिकामा हुने फिल्म फेस्टिभलमा ‘बुलबुल’ प्रदर्शन गरिने

काठमाडौं – तीन वर्षदेखि अमेरिकाको मेरिल्याण्डमा हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा बुलबुल प्रदर्शन हुने भएको छ । निर्देशक विनोद पौडेलका अनुसार आयोजकले ‘बुलबुल’ लाई पहिलो फिल्मका रुपमा रिलिज गर्नेछन् । यो फिल्म ओपनिङ फिल्मका रुपमा फेस्टिभलमा प्रदर्शन हुनेछ । जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुने महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र…