सिनेमा « Khabarhub

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति असोज १३ अर्थात् फूलपातीबाटै प्रदर्शनमा आउने भएका छन् । ‘माइतीघर’का निर्माता रोहित अधिकारी, ‘बलिदान’का निर्देशक तथा निर्माता सन्तोष सेन र ‘हरिबहादुरका जुत्ता’का निर्माता मोहितवंश आचार्यले पूर्वनिर्धारित मितिमै फिल्म प्रदर्शनमा आउने खबरहबलाई बताए । हाल हल बन्द रहेकाले ट्रेलर सार्वजनिकको काम अन्योलमा रहे पनि फिल्म उक्त…