सिनेमा Archives | Page 16 of 156 | Khabarhub Khabarhub

पहिल्यै सोधिएको थियो– ‘फेरि रेशम फिलिली‘ले भुइँचालो त ल्याउँदैन ?

काठमाडौं – गत माघमा ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’ सार्वजनिक समारोह आयोजना भएको थियो । उक्त गीत सार्वजनिक कार्यक्रममा भूकम्पको चर्चा भएको थियो । कारण– यस फिल्मको पहिलो श्रृङ्खला ‘रेशम फिलिली’ प्रदर्शनमा आएको भोलिपल्ट नेपालमा महाभूकम्प गएको थियो । यो वि.सं २०७२ वैशाखको कुरा हो । उक्त महाभूकम्पले यस फिल्मको व्यापारमा पनि प्रभाव पारेको…