सिनेमा « Khabarhub

दीपक–रोहितको फिल्मको नाम ‘छ माया छपक्कै’

काठमाडौं – निर्माता दीपकराज गिरी र रोहित अधिकारीको टिमअपमा निर्माण हुन लागेको नयाँ फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको छ । निर्माण टिमले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मको नाम सार्वजनिक गरेको हो । यो फिल्मको निर्देशन समीक्षक तथा निर्देशक दीपेन्द्र लामाले गर्नेछन् । उनका अनुसार फिल्मको छायांकन बैशाखबाट शुरु हुनेछ भने दशैँमा रिलिज हुनेछ । निर्माण…