Live on
Your Voice, Your Power
काठमाडौं - प्रदर्शन मिति माघ २५ तोकिएको हरर थ्रिलर फिल्म ‘ममी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार नायिका प्रियङ्का कार्कीको चरित्र खुल्ने पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा प्रियङ्का निलो रङको पहिरनमा त्रसित मुद्रामा छिन् । उनको पृष्ठभूमिमा कालो बिरालो देख्न सकिन्छ । उनको पृष्ठभूमिको भित्तामा रगत लत्पत्तिएको फोटो फ्रेम छ ।…