सिनेमा Archives | Page 32 of 159 | Khabarhub Khabarhub

फिल्म ‘जन्ते बाख्रो’मा आशिफको प्रवेश

काठमाडौं– फिल्म ‘जन्ते बाख्रो’ मा आशिफ शाहको प्रवेश भएको छ । उनी फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएका हुन् ।  निर्माण पक्ष र शाहबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक सिमोस सुनुवार रोडिजमा व्यस्त भएका कारण फिल्मको छायांकन तिहारपछि मात्रै हुने बताइएको छ ।  यसअघि फिल्म शीर्ष भूमिकामा नायक सौगात मल्ल अनुबन्ध भइसकेका छन् । नायिका लगायतका…