सिनेमा Archives | Page 53 of 154 | Khabarhub Khabarhub

भदौ १७ मा ‘सम्हालिन्छ कहिले मन’

काठमाडौँ– फिल्म 'सम्हालिन्छ कहिले मन' भदौ १७ मा प्रदर्शन हुने भएको छ । कोरोना महामारीले प्रदर्शन प्रभावित बनिरहेको फिल्मले अन्ततः रिलिज निश्चित गरेको हो । सुदर्शन थापा निर्देशित लभस्टोरी फिल्म एबी इन्टरनेसनलले निर्माण गरेको हो । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । निर्माण कम्पनीले फिल्म रिलिज घोषणा गरेको हो…