Live on
Your Voice, Your Power
काठमाडौँ – मिलन डि काप्रिको निर्देशनमा तयार भएको फिल्म ‘षट्कोण’ को ट्रेलर सार्वजनिक गरिएको छ । साइकोलोजिक थ्रिलर फिल्मको सार्वजनिक २ मिनेट लामो ट्रेलरमा कार्म एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा दखिएका छन् । 'षट्कोण' मिलनको डेब्यु निर्देशकीय फिल्म हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आगामी वैशाख २३…