सिनेमा « Khabarhub

तेस्रो पटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’ ?

काठमाडौँ- चलचित्र ‘चपली हाइट ३’ तेस्रो पटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो । पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रो पटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुई पटक नै रिलिज हुँदा कोभिडको मारमा पर्‍यो । कोभिड कम भए लगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने…