Live on
Your Voice, Your Power
काठमाडौँ - फिल्म ‘म’को टेलर सार्वजनिक भएको छ । विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म ‘म’ को ट्रेलर सार्वजनिक गरिएको हो । सस्पेन्स–थ्रिलर यो फिल्मको टेलरमा मुख्य कलाकारहरु निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रसाइली र पुनम श्रेष्ठलाई देखाइएको छ…