Live on
Your Voice, Your Power
काठमाडौँ– सूर्य एन श्रेष्ठ निर्देशित फिल्म ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ । आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । ‘उदाएर आयौँ तिमी’ बोलको गीतमा फिल्मका मुख्य कलाकार ब्यास बिस्शु र अकेशा बिष्टलाई फिचर्ड गरिएको छ । प्रविसा अधिकारी र प्रताप दासको…