Live on
Your Voice, Your Power
झरना थापाको परिचय अहिले निर्देशकको बनिसकेको छ। नेपाली फिल्ममा कमै महिला निर्देशक छन्, जसले निरन्तर फिल्म निर्देशन गरिरहेका छन्। त्यसमा पर्छिन् झरना। उनले निर्देशनलाई निरन्तरता मात्र दिएकी छैनन्, निर्देशित दुई फिल्म नै सफल पनि भएका छन्। यिनै झरना ए मेरो हजुर ४ मार्फत ह्याट्रिक गर्ने तयारी गरिरहेकी छन्। उनको निर्देशनमा त ह्याट्रिक भइसक्यो। उनी सफलतामा…