Live on
Your Voice, Your Power
काठमाडौं–एकसमय नेपाली फिल्मका व्यस्त अभिनेता सुधांशु जोशी लामो समयपछि फिल्ममा ‘कमब्याक’ गर्दैछन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’मार्फत दर्शकमाझ फर्कन लागेका हुन् । आफूले निर्माण गरेको फिल्म ‘नेपाल’ व्यावसायिक रुपमा असफल भएपछि उनी अमेरिका उडेका थिए । सुधांशुले ‘जाली रुमाल’, ‘विशालु’, ‘रणभूमि’ र ‘हत्या’ जस्ता फिल्ममा अभिनय गरेका छन् । निर्देशक मुकुन्दका…