सिनेमा Archives | Page 78 of 147 | Khabarhub Khabarhub

अभिनेत्री नीताको आक्रोशः ‘मेरो देशले मेरो रक्षा गर्न सक्दैन’

काठमाडौं–अभिनेत्री नीता ढुंगाना एक वर्षयतादेखि अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको प्रेममा छिन् । हरिहर यतिबेला पितृ शोकमा छन् । उनका पिता रामबहादुरको कोरोना संक्रमणका कारण सोमबार निधन भएको हो । आफ्नो हुनेवाला ससुराको कोरोनाका कारण निधन भएपछि नीताले फेसबुकमा एक स्टाटस लेख्दै आक्रोश पोखेकी छन् । ‘मेरो देश, मेरो गौरव भनेर सोच्ने मान्छे म, आज…