सिनेमा « Khabarhub

‘द डार्क नाइट’ पाँच दशक यताकै उत्कृष्ट 

काठमाडौँ- फिल्म 'द डार्क नाइट' को चर्चा बेलाबखतमा हुने गर्छ। यो सुपरहिरो फिल्मले धेरै दर्शकको मन जितेको छ। सन् २००८ मा रिलिज भएको क्रिस्टोफर नोलन निर्देशित हलिउड फिल्म ‘द डार्क नाइट’ ले आफ्नै छुटै दर्शक बनाएको छ । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले बुधबार सार्वजनिक गरेको सूचीमा फिल्म ‘द डार्क नाइट’ ५० वर्षयताकै नम्बर वान सुपरहिरो…