Live on
Your Voice, Your Power
काठमाडौं–नेपाल बार एशोसिएसन परिसरमा शुक्रबार दुई कानून व्यवसायीबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै न्यायधीशहरुले इजलास बहिस्कार गरेपछि यही विषयमा भनाभन हुँदा दुई कानून व्यवसायीबीच हात हालाहालको अवस्था आएको हो । यही…