सिनेमा Archives | Page 89 of 151 | Khabarhub Khabarhub

‘सही दिउँला’ छायांकनसँगै सकियो ‘मनसँग मन’

काठमाडौं– अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटी अभिनित फिल्म ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकको रमणीय स्थानमा फिल्मको गीत ‘सही दिउँला तिम्रो लागि’को छायांकनको काम सकिएसँगै फिल्मको फ्लोरको काम पुरा भएको हो । गीतमा मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर तथा अर्जुन पोखरेलको संगीत छ । गीतमा सौरभ लामाको छायांकन…