सिनेमा Archives | Page 89 of 155 | Khabarhub Khabarhub

असोज १ मा ऋषिराजको ‘चुरीफुरी’

काठमाडौं– समसामयिक हास्य कथामा निर्माण गरिएको फिल्म ‘चुरीफुरी’ २०७८ सालको असोज १ गते प्रदर्शन हुने भएको छ । निर्देशक ऋषिराज आचार्यले शनिबार सामाजिक सञ्जालमा फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएका हुन् । फस्र्टलुक पोस्टरमा नवअभिनेता अभिषेक श्रेष्ठका साथमा नवअभिनेत्रीहरु पुजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङसँगै रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य…