Live on
Your Voice, Your Power
काठमाडौं – ओझेलमा परेका कथा भन्न रुचाउने निर्देशन दीपेन्द्र के खनाालले हालै फिल्म ‘चिसो मान्छे’ निर्माणको घोषणा गरेका छन् । फिल्ममा खनालको लेखन तथा निर्देशन रहनेछ । शर्मिला पाण्डेले निर्माण गर्ने यो फिल्मको यतिबेला स्क्रिप्टमा काम भइरहेको छ । फिल्मलाई सुदूरपश्चिमका विभिन्न भेगमा छायांकन गरिने जनाइएको छ । फिल्ममा सुदूरपश्चिम भेगको परिवेश र लबज प्रयोग…