Live on
Your Voice, Your Power
काठमाडौं– एडभेञ्चर रियालिटी शो ‘हिमालय रोडिज’को चौथो संस्करण सुरु भएको छ । राजधानीमा शुक्रबार आयोजक र प्रायोजकसँग सम्झौता पत्रमा हस्ताक्षरसँगै चौथो संस्करणको प्रोमो सार्वजनिक गरियो । शोको शीर्ष प्रायोजक यामाहाले निरन्तरता दिएको छ । यो सिजनको थिम ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । यसअघिका तीन सिजन निर्देशन गरेका अमनप्रताप अधिकारी चौथो सिजनमा छैनन् । उनको…