Live on
Your Voice, Your Power
काठमाडौं–विराट मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको छ । अवार्डमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । आयोजकले लामो समयदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको थियो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा…