Live on
Your Voice, Your Power
काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘स्टार अफ द मिलिनियम २०२१’ हुने भएको छ । जसका लागि पहिलो चरणको अडिसनबाट २० प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढी प्रतियोगीको सहभागिता रहेको थियो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगितामा १८ देखि ३० वर्षसम्मका विवाहित तथा अविवाहित महिला सहभागी हुन पाउनेछन् । प्रतियोगीलाई र्याम्प…