Live on
Your Voice, Your Power
काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस रौनियार २०२१’का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट शो अन्तर्गत उनीहरुले नृत्य, गायन, प्रहसन, कवितावाचन, वक्तृत्वकलाजस्ता विविध प्रतिभा प्रस्तुत गरेका हुन् । एमी इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा २१ जना प्रतियोगीहरु छन् । जसमध्ये ११ जना काठमाडौंका र १० जना विराटनगरका रहेका छन् । काठमाडौंका ११ जना प्रतियोगीले काठमाडौंका…