Live on
Your Voice, Your Power
लसएन्जल्स(एजेन्सी)– फिल्म र टेलिभिजनको उत्सवका रुपमा चिनिँदै आएको ‘गोल्डेन ग्लोब अवार्ड’मा यस वर्ष अमेरिकी अभिनेत्री जेनी फोण्डालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । यो अवार्ड आगामी महिना आयोजना हुँदैछ । अवार्ड आयोजक हलिउड फरेन प्रेस एसोसिएसनले अभिनेत्रीको निर्विवाद प्रतिभाले उनलाई उच्च तहमा पुर्याएको उल्लेख गर्दै उनको योगदान अतुलनीय रहेको जनाएको छ । ‘उनको…