Live on
Your Voice, Your Power
काठमाडौं - विदुर खनाल कमेडीमा उदीयमान प्रतिभा हुन् । कमेडीसँगै पण्डित्याइँ पेसाले उनलाई हातमुख जोर्ने मामलालाई सहज बनाएको छ । त्यसैले त उनले पस्कने व्यंग्यका कतिपय सामग्री धार्मिक व्यङ्ग्य मिश्रित हुने गरेका छन् । विदुरको रोचक पक्ष भनेकै उनी स्टेजमा आफैँलाई ‘रोस्ट’ गर्छन् । अर्थात् पण्डित पेसामा भेटिने विसंगतिलाई सिस्नो लगाउँछन् । सम्भवतः उनी नै…